
मधेस आन्दोलनका कारण ११ केन्द्रमा त्रिवि परीक्षा स्थगित
काठमाडौँ । मधेसमा जारी आन्दोलनका कारण त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्काय, डीनको कार्यालयले स्नातकोत्तर तहको 'मास्टर अफ बिजनेस स्टडिज' कार्यक्रमअन्तर्गत साउन १५ गते सञ्चालन हुने भनिएको 'बजार व्यवस्थापन ' विषयको परीक्षा स्थगित गरेको छ। परीक्षा नियन्त्रण महाशाखा,
