Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3 Auglast: 7 Aug

काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदका लागि १० जनाको संक्षिप्त सूची सार्वजनिक

काठमाडौँ विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि १० जना उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक गरिएको छ। 'काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३' बमोजिम प्राप्त आवेदनहरूमध्येबाट यी नामहरू छनोट गरिएको हो। छनोट समितिले वर्णानुक्रम अनुसार उम्मेदवारहरूको नामावली प्रकाशन गरेको छ।

4 publishers · 6 headlines · developing over 3d 18h
Broke firstRatopati logoRatopati

काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदका लागि संक्षिप्त सूची सार्वजनिक

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदका लागि प्राप्त आवेदनहरूमध्ये १० जना उम्मेदवारहरूको नाम संक्षिप्त सूचीमा समावेश गरी सार्वजनिक गरिएको छ । ‘काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३’ बमोजिम उपकुलपति पदका लागि परेका दरखास्तहरूबाट वर्णानुक्रमअनुसार

story6 publishers
Coverage

5 more headlines since

first · 3 Auglatest · 7 Aug
  1. काठमाडौँ विश्वविद्यालय उपकुलपति पदको अल्पसूचीमा परेका उम्मेदवारको अन्तरवार्ता हुँदै

    काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदको अल्पसूचीमा परेका उम्मेदवारहरुको प्रस्तुतीकरण र अन्तरवार्ता आज (शुक्रबार) हुँदैछ। संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण र अन्तर्वार्ता शिक्षा तथा खेलकुद मन्त्रालयमा हुँदैछ । ‘काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३’

    Ratopati logoRatopatiPrivatestory6 publishers
  2. काठमाडौँ विश्वविद्यालय उपकुलपति छनोट प्रक्रिया स्थगन गर्न माग

    काठमाडौँ । काठमाडौँ विश्वविद्यालयका उपकुलपतिका उम्मेदवारहरूले उपकुलपति छनोट प्रक्रिया स्थगन गर्न माग गरेका छन् । उनीहरूले भोलि (शुक्रबार) हुने उपकुलपति छनोट प्रक्रिया स्थगनको माग गरेका हुन् । छनोट प्रक्रिया पारदर्शी र मेरिटोक्रेसी (योग्यता प्रणाली) का आधारमा

    Ratopati logoRatopatiPrivatestory6 publishers
  3. केयू उपकुलपति छनोटः शुक्रबार प्रस्तुतीकरण र अन्तर्वार्ता

    केदार तिमल्सिनाबनेपा, साउन २० गते । काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति पदका लागि आवेदन दिएका ३५ उम्मेदवारमध्ये १० जनाको सङ्क्षिप्त सूची सार्वजनिक गरिएको छ। सङ्क्षिप्त सूची स...

  4. काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदका लागि यी उम्मेदवार सर्टलिस्टमा

    काठमाडौँ- काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदका लागि सिफारिस भएका उम्मेदवारहरूको सर्टलिस्ट (संक्षिप्त सूची) सार्वजनिक गरिएको छ। काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि,२०८३ बमोजिम स्वीकृत दरखास्तमध्येबाट सर्टलिस्टमा परेका १० जना उम्मेदवारको नामावली सार्वजनिक गर्दै प्रस्तुतीकरण र अन्तर्वार्ताको तालिका समेत प्रकाशित गरिएको हो। सर्टलिस्टमा परेका उम्मेदवारहरूमा श्याम पोखरेल, निराजन पराजुली, बालचन्द्र लुइँटेल, विकास कर्मी, भीमप्रसाद श्रेष्ठ, राजेन्द्र जोशी, […]

  5. केयू उपकुलपतिका १० उम्मेदवारको सूची सार्वजनिक

    केयूको उपकुलपतिका १० उम्मेदवारको नाम सार्वजनिक भएको छ ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.