Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3 Auglast: 4 Aug

शाइन रेसुंगा र नबिल बैंकले जिते चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड

नयाँ दिल्लीमा आयोजित चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक र नबिल बैंक सम्मानित भएका छन्। इण्डियन चेम्बर अफ कमर्स (आईसीसी) द्वारा आयोजित यस कार्यक्रममा शाइन रेसुंगाले विकास बैंकतर्फ र नबिल बैंकले वाणिज्य बैंकतर्फ 'बेस्ट बैंक' अवार्ड जितेका हुन्। यो अवार्ड दक्षिण एसियाली क्षेत्रको बैंकिङ क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने संस्थाहरूलाई प्रदान गरिन्छ।

5 publishers · 5 headlines · developing over 22 hours
Broke firstNepal Press logoNepal Press

शाइन रेसुंगाले जित्यो बेस्ट डेभलपमेन्ट बैंक अवार्ड

रुपन्देही। शाइन रेसुंगा डेभलपमेन्ट बैंक र नबिल बैंक लिले चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड जितेका छन् । भारतको वाणिज्य तथा उद्योग क्षेत्रको प्रतिष्ठित संस्था इण्डियन चेम्बर अफ कमर्स (आईसीसी)ले नयाँदिल्लीमा गरेको चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवाड्र्स–२०२६ मा शाइन रेसुंगाले विकास बैंकतर्फ बेस्ट बैंक र नबिलले बाणिज्य बैंकहरुतर्फ बेस्ट बैंक अवार्ड जितेका […]

Coverage

4 more headlines since

first · 3 Auglatest · 4 Aug
  1. नबिल र साइन रेसुंगालाई आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्ड

    काठमाडौँ- चौँथो आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डअन्तर्गत नेपालको वाणिज्य बैंकतर्फ नबिल बैंक र विकास बैंकतर्फ साइन रेसुंगा डेभलपमेन्ट बैंक सम्मानित भएका छन्। भारतको इण्डियन चेम्बर अफ कमर्स (आइसिसी) ले नयाँदिल्लीमा आयोजना गरेको चौँथो आइसिसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्समा नबिल बैंकले ‘बेस्ट बैंक अवार्ड’ प्राप्त गरेको हो। साइन रेसुंगा डेभलपमेन्ट बैंकले ‘बेस्ट डेभलपमेन्ट बैंक […]

  2. शाइन र नबिलले जिते चौथो आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्ड

    शाइन रेसुंगा डेभलपमेन्ट बैंक र नबिल बैंक लिमिटेडले चौथो आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्ड जितेका छन्।

    Setopati logoSetopatiPrivatekinmel5 publishers
  3. नबिल र शाइन रेसुंगाले जिते बेस्ट बैंक अवार्ड

    १८ साउन, बुटवल । नबिल बैंक लि.र शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड जितेका छन् । भारतको वाणिज्य तथा उद्योग क्षेत्रको प्रतिष्ठित संस्था इण्डियन चेम्बर अफ कमर्स (आईसीसी)ले नयाँदिल्लीमा गरेको चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवाड्र्स–२०२६ मा नबिलले बाणिज्य बैंकहरुतर्फ र शाइन रेसुंगाले विकास बैंकतर्फ बेस्ट बैंक अवार्ड […]

  4. शाइन रेसुंगाले जित्यो बेस्ट डेभलपमेन्ट बैंक अवार्ड

    बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंक र नबिल बैंक लि.ले चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड जितेका छन् । भारतको वाणिज्य तथा उद्योग क्षेत्रको प्रतिष्ठित संस्था इण्डियन चेम्बर अफ

    Global Aawaj logoGlobal AawajPrivatearchives5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.