
हिन्दू सम्राट सेनाको भूमिकामाथि हर्कको प्रश्न : ठाउँ–ठाउँमा सेना गठन गर्ने छुट कसले दियो ? (भिडिओ)
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले तराई मधेशको घटनामा गृहमन्त्रीले सम्झौता गरेको हिन्दू सम्राट सेनाको भूमिकामाथि प्रश्न उठाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपालमा एउटा मात्रै सेना रहेको बताए। उनले भने, ‘गृहमन्त्री हिन्दू सम्राट सेना वार्तामा बस्नुभयो। नेपाल भनेको सार्वभौम देश हो, यहाँ एउटै मात्रै सेनाको नाम छ, त्यो हो नेपाली सेना। अब […]

