एनएमबि बैंकले ४०.६० प्रतिशतले बढायो नाफा, ४ अर्ब १ करोड कमाउँदा लाभांश क्षमता कति?
काठमाडौं। एनएमबी बैंकको नाफा ४०.६० प्रतिशतले बढेको छ। बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा ४ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्ष बैंकको खुद नाफा २ अर्ब ८५ करोड रुपैयाँ थियो। फि कमिसनसँगै ब्याज आम्दानी बढ्दा नाफा बढेको हो। बैंकले गत आर्थिक वर्ष ब्याज आम्दानी ९ अर्ब ४२ करोड रुपैयाँ आर्जन गरेको […] The post एनएमबि बैंकले ४०.६० प्रतिशतले बढायो नाफा, ४ अर्ब १ करोड कमाउँदा लाभांश क्षमता कति? appeared first on BIZMANDU.
