Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5 Auglast: 6 Aug

१२८ मेगावाटको तमोर–मेवा जलविद्युत आयोजनाको सुरुङ खन्ने कार्य सुरु

स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडले १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजनाको सुरुङ खन्ने कार्य (टनेल ब्लास्टिङ) औपचारिक रूपमा सुरु गरेको छ। ताप्लेजुङको फुङ्लिङमा बुधबार आयोजित एक कार्यक्रमका बीच आयोजनाको भूमिगत निर्माण कार्यको उद्घाटन गरिएको हो। कम्पनीका अध्यक्ष एवं प्रबन्ध सञ्चालक सुदीपकुमार चौधरीले आयोजनालाई निर्धारित समयमै उच्च गुणस्तरका साथ सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

5 publishers · 5 headlines · developing over 19 hours
Broke firstRatopati logoRatopati

१२८ मेगावाटको तमोर–मेवा जलविद्युत आयोजनाको सुरुङ खन्ने कार्य सुरु

काठमाडौँ । स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडले आफ्नो महत्त्वाकांक्षी आयोजना १२८ मेगावाट क्षमताको ‘तमोर–मेवा जलविद्युत परियोजना’ को सुरुङ खन्ने कार्य (टनेल ब्लास्टिङ) औपचारिक रूपमा सुरु गरेको छ। ताप्लेजुङको फुङ्लिङमा आयोजित एक विशेष समारोहका बीच बुधबार सुरुङको विस्फोटक

story5 publishers
Coverage

4 more headlines since

first · 5 Auglatest · 6 Aug
  1. २३ अर्ब लागतको तमोर-मेवा जलविद्युत् आयोजनामा सुरुङ खन्न थालियो

    २१ साउन, काठमाडौं । तमोर–मेवा जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम (टनेल ब्लास्टिङ) को औपचारिक सुरुवात भएको छ । ताप्लेजुङको फुङलिङमा आयोजित विशेष समारोहका बीच बुधबार विस्फोटक पदार्थ प्रयोग गरी सुरुङ खन्न थालेसँगै आयोजनाको भूमिगत निर्माण कार्यले तीव्रता पाएको हो । १२८ मेगावाट क्षमताको आयोजना स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीले निर्माण गर्दै छ । कम्पनीका अध्यक्ष तथा प्रबन्ध […]

  2. १२८ मेगावाट क्षमताको तमोर-मेवा जलविद्युत आयोजनाको भूमिगत उत्खनन कार्य सुरु

    ताप्लेजुङस्थित तमोर नदीको पानी उपयोग गरेर बनाइने १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजनाको सुरुङ निर्माण कार्य सुरु भएको छ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs5 publishers
  3. तमोर मेवा जलविद्युत आयोजनाको सुरुङ खन्ने कार्य सुरु

    साहारा लिम्बूफुङलिङ, साउन २१ गते । तमोर मेवा जलविद्युत आयोजनाको सुरुङ निर्माणको कार्य सुरु गरिएको छ । एक सय २८ मेगावट क्षमताको तमोर–मेवा जलविद्युत आयोजनाको सुरुङ खन्ने कार्य बुधबार...

  4. १२८ मेगावाटको तमोर–मेवा जलविद्युत आयोजनाको सुरुङ खन्ने काम सुरु

    स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडले १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजनाको सुरुङ खन्ने काम औपचारिक रूपमा सुरु गरेको छ।ताप्लेजुङको फुङ्लिङमा बुधबार आयोजित कार्यक्रममा सुरुङको विस्फोटक उत्खनन (टनेल ब्लास्टिङ) सुरु भएसँगै आयोजनाको भूमिगत निर्माण कार्यले गति लिएको कम्पनीले जनाएको छ।कम्पनीका अध्यक्ष एवं प्रबन्ध सञ्चालक सुदीपकुमार चौधरीले सुरुङ ब्लास्टिङको उद्घाटन गर्दै आयोजना निर्धारित समयमै उच्च गुणस्तरका साथ सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले यस आयोजनाले स्थानीय समुद

    Lokaantar logoLokaantarPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.