Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 10 Auglast: 10 Aug

निजी क्षेत्रको लगानी सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो: अर्थमन्त्री डा. वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैध रूपमा गरिएको लगानी, सम्पत्ति र नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताउनुभएको छ। अर्थ मन्त्रालयमा २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँगको छलफलमा उहाँले नेपालमा उद्योग विस्तार र नयाँ प्रविधि भित्र्याउन आग्रह गर्नुभयो। मन्त्री वाग्लेले लगानी बढाउन निजी क्षेत्रलाई प्रोत्साहन गर्दै सरकार व्यवसायीहरूको साथमा रहेको आश्वासन दिनुभयो।

4 publishers · 4 headlines · developing over 59 min
Broke firstGorkhapatra Online logoGorkhapatra Online

उद्यमीको लगानीलाई सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व : अर्थमन्त्री डा. वाग्ले

काठमाडौँ, साउन २५ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताउनुभएको...

news4 publishers
Coverage

3 more headlines since

first · 10 Auglatest · 10 Aug
  1. २० ठूला बहुराष्ट्रिय करदातालाई बोलाएर अर्थमन्त्रीले भने?

    अर्थमन्त्रीले नेपालमा वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताए।

    Setopati logoSetopatiPrivatekinmel4 publishers
  2. उद्यमीको लगानीलाई सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व : अर्थमन्त्री डा. वाग्ले

    काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताएका छन् । आज अर्थ मन्त्रालयमा २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँगको छलफलका क्रममा उनले नेपालमा अझ ठूलो लगानी, उद्योग विस्तार, नयाँ उत्पादनमा प्रवेश र नयाँ प्रविधि भित्र्याउन आग्रह गर्दै सरकार उहाँहरुको साथमा […]

  3. निजी क्षेत्रलाई अर्थमन्त्री वाग्लेको आग्रह- लगानी बढाउनुस्, सरकार साथमा छ

    काठमाडौँ- अर्थमन्त्री स्वर्णिम वाग्लेले वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताएका छन्। सोमबार अर्थ मन्त्रालयमा २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँगको छलफलका क्रममा उनले नेपालमा अझ ठूलो लगानी, उद्योग विस्तार, नयाँ उत्पादनमा प्रवेश र नयाँ प्रविधि भित्र्याउन आग्रह गर्दै सरकार साथमा रहेको बताएका हुन्। […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.