
राष्ट्रिय युवा परिषद् ऐन पुनरवलोकन गरी नयाँ ऐन ल्याइने : श्रममन्त्री यादव
काठमाडौँ । युवा तथा श्रम तथा रोजगारमन्त्री रामजी यादवले राष्ट्रिय युवा परिषद् ऐन, २०७२ पुनरवलोकन गरी नयाँ ऐन ल्याउने तयारी भइरहेको बताएका छन्। प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै मन्त्री यादवले यस्तो जानकारी दिएका