एप्पल इन्टरटेन्मेन्टले फिल्म 'भिडियोटेप' बनाउने, शीर्ष भूमिकामा उपासना-कुन्दन
फिल्म वितरण संस्था एप्पल इन्टरटेन्मेन्टले फिल्म 'भिडियोटेप' निर्माण गर्ने भएको छ।
एप्पल इन्टरटेन्मेन्टले आफ्नो नयाँ हरर फिल्म 'भिडियोटेप' निर्माण गर्ने घोषणा गरेको छ। ललितपुरको लाबिम मलमा आयोजित एक कार्यक्रमका बीच फिल्मको औपचारिक घोषणा गरिएको हो। ओविद उद्दिनको निर्देशन रहने यस फिल्ममा उपासना सिंह ठकुरी र कुन्दन झा मुख्य भूमिकामा देखिनेछन्।
फिल्म वितरण संस्था एप्पल इन्टरटेन्मेन्टले फिल्म 'भिडियोटेप' निर्माण गर्ने भएको छ।
2 more headlines since

एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा हरर फिल्म भिडियोटेप निर्माण हुने भएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित पत्रकार सम्मेलनमार्फत फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो । ओविद उद्दीनको निर्देशनमा बन्ने फिल्ममा नव–नायक कुन्दनमान शाक्यका साथमा उपासना सिंह ठकुरी मुख्य भूमिकामा रहनेछन्। फिल्ममा अस्तित्व भट्टचन, कृशल श्रेष्ठ, रिसु राउत, जीवन अधिकारी, शेखर चापागाईं, सिद्धार्थ सिंहलगायतका कलाकारले पनि अभिनय गर्नेछन्।भदौ […]

काठमाडौँ । फिल्म ‘भिडियोटेप’ निर्माण हुने भएको छ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्म मंगलबार ललितपुरको लाबिम मलमा आयोजित एक कार्यक्रमका बिच घोषणा गरिएको हो । फिल्मको निर्देशन ओविद उद्दिनले गर्न भएका छन्। हरर जनराको
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेकपा एमालेले गण्डकी प्रदेश सरकारबाट आफ्ना चारजना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। मंगलबार बसेको एमाले स…
संयुक्त राज्य अमेरिकाले इरानको सैन्य गतिविधि र तेल व्यापारसँग सम्बन्धित करिब ६० संस्था, व्यक्ति र पानीजहाजमाथि नयाँ …
मलेसियामा जारी एकदिवसीय अभ्यास खेलमा घरेलु टोली मलेसियाले नेपाललाई जितका लागि २३३ रनको लक्ष्य दिएको छ। टस जितेर पहिल…