पार्टी दर्ता नहुँदै धवलशम्शेर र दुर्गा प्रसाईंबीच खटपट सुरु
राप्रपाबाट अलग्गिएका डा. धवलशम्शेर राणाले अभियन्ता दुर्गा प्रसाईँसित मिलेर गठन गर्न लागेको नयाँ पार्टी औपचारिक दर्ता नहुँदै समस्याग्रस्त बनेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले काठमाडौंस्थित निर्वाचन आयोगमा 'जय नेपाल पार्टी' दर्ता गराएका छन्। मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंसँगको दुई महिना लामो सहकार्य शक्ति बाँडफाँटमा कुरा नमिलेपछि औपचारिक रूपमा टुङ्गिएको हो। राणाले प्रसाईंलाई भविष्यमा सहकार्यका लागि निम्तो दिए पनि प्रसाईंले छुट्टै राजनीतिक शक्ति निर्माण गर्ने तयारी गरेका छन्।
नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेको दुई महिना नपुग्दै डा. धवलशमशेर राणा र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीचको सहकार्य टुटेको छ। पार्टी औपचारिक रूपमा दर्ता हुनुअघि नै दुई नेताबीच कुरा नमिलेपछि विभाजन आएको हो। राप्रपाबाट अलग भएका राणा र प्रसाईंले अब छुट्टाछुट्टै राजनीतिक यात्रा अगाडि बढाउने तयारी गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले काठमाडौंस्थित निर्वाचन आयोगमा 'जय नेपाल पार्टी' दर्ता गराएका छन्। मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंसँगको दुई महिना लामो सहकार्य शक्ति बाँडफाँटमा कुरा नमिलेपछि औपचारिक रूपमा टुङ्गिएको हो। राणाले प्रसाईंलाई भविष्यमा सहकार्यका लागि निम्तो दिए पनि प्रसाईंले छुट्टै राजनीतिक शक्ति निर्माण गर्ने तयारी गरेका छन्।

राप्रपाबाट अलग्गिएका डा. धवलशम्शेर राणाले अभियन्ता दुर्गा प्रसाईँसित मिलेर गठन गर्न लागेको नयाँ पार्टी औपचारिक दर्ता नहुँदै समस्याग्रस्त बनेको छ ।
12 more headlines since
काठमाडौँ- राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले राप्रपा बलियो नभएसम्म राष्ट्रवादी आन्दोलन मजबुत नहुने बताएका छन्। उनले सामाजिक सन्जालमार्फत राप्रपाको नेतृत्वमा संगठित नभएसम्म क्षणिक मनोरन्जनभए पनि नेपालको राष्ट्रवादी आन्दोलन मजबुत नहुने बताएका छन्। राप्रपा परित्याग गरेका धवलशमशेर राणा र मेडिकल व्यवसायी दुर्गा प्रसाईले छुट्टाछुट्टै पार्टी बनाउँदैछन्। राणाले जय नेपाल पार्टी दर्ता समेत गराए भने प्रसाई पार्टी घोषणा […]

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहनकुमार श्रेष्ठले नयाँ दल दर्ता गरी राजनीतिक भविष्यको बाटो तय गरेका डा. धवलशमशेर राणालाई बधाई दिएका छन्।...

राप्रपाबाट बाहिरिएका नेता डा. धवलशम्शेर राणाले नयाँ पार्टी दर्ता गरेका छन् ।
राप्रपा महामन्त्री परित्याग गरेका पूर्वसांसद धवल शम्शेर राणाले आज जय नेपाल पार्टी दर्ता गर्ने भएका छन्।

नयाँ पार्टी निर्माणका लागि एक ठाउँमा उभिएका डा. धवलशम्शेर राणा र दुर्गा प्रसाईबीच दुई महिनामै विभाजन आएको छ ।

काठमाडौँ । नेता धवलशमशेर राणाले राप्रपाबाट अलग भएर नयाँ पार्टी गठन गर्न लागेपछि मेडिकल व्यवसायी समेत रहेका दुर्गा प्रसाईँले पनि छिट्टै अर्को पार्टी गठन गर्ने जनाएका छन् । नेता राणा र प्रसाईँले एउटै पार्टी गठन गर्ने
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको निर्णय र निर्देशन विपरीत बागमती प्रदेश सरकारमा मन्त्री बनेका आफ्न…
प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङको निजी पारिवारिक भ्रमण पूरा गरी आइतबार काठमाडौँ फर्किएका छन्। पोखरा र जोमसोम हुँ…
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका बेला देशमा चुनाव गराउनु निकै जोखिमपूर्ण हुने बताउन…