
नो वन इज सेफ इन नेपाल : हर्क साम्पाङ
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राज्यले नागरिकलाई सबैभन्दा पहिले सुरक्षा दिनुपर्ने भए पनि अहिले सांसददेखि सर्वसाधारणसम्म कोही पनि सुरक्षित नरहेको बताए।...
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले मंगलबारको संसद् बैठकमा सरकारको कडा आलोचना गरेका छन्। उनले देशमा सांसददेखि सर्वसाधारणसम्म कोही पनि सुरक्षित नरहेको र सुरक्षा, न्याय तथा सुशासनको अवस्था कमजोर भएको बताए। जनताले ग्यासका लागि घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले मन्त्री र सांसदहरू वातानुकूलित कोठामा मात्र सीमित भएको आरोप लगाए।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारले जनताको पीडा महसुस गर्न नसकेको आरोप लगाएका छन्। उनले सांसददेखि सर्वसाधारणसम्म कोही पनि सुरक्षित नरहेको भन्दै राज्यले नागरिकको सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताए। ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले मन्त्रीहरूलाई वातानुकूलित कोठाबाट बाहिर निस्केर देशको अवस्था बुझ्न आग्रह गरे।
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले मंगलबारको संसद् बैठकमा सरकारको कडा आलोचना गरेका छन्। उनले देशमा सांसददेखि सर्वसाधारणसम्म कोही पनि सुरक्षित नरहेको र सुरक्षा, न्याय तथा सुशासनको अवस्था कमजोर भएको बताए। जनताले ग्यासका लागि घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले मन्त्री र सांसदहरू वातानुकूलित कोठामा मात्र सीमित भएको आरोप लगाए।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राज्यले नागरिकलाई सबैभन्दा पहिले सुरक्षा दिनुपर्ने भए पनि अहिले सांसददेखि सर्वसाधारणसम्म कोही पनि सुरक्षित नरहेको बताए।...
5 more headlines since

काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले मुलुकमा सुरक्षा, न्याय र सुशासनको अवस्था कमजोर बन्दै गएको भन्दै सरकारको आलोचना गरेका छन्। मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले देशमा सर्वसाधारण नागरिकसँगै जनप्रतिनिधिसमेत सुरक्षित नरहेको दाबी गरे। उनले प्रधानमन्त्रीको कार्यशैली र संसद्प्रतिको जवाफदेहितामाथि प्रश्न उठाउँदै पछिल्लो साढे दुई महिनादेखि संसदमा प्रधानमन्त्रीको […]
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ)ले जनताको वास्तविक पीडा बुझ्न सांसदहरू नै ग्यासको लाइनमा उभिनुपर्ने बताएका छन् ।उनले देशमा सुरक्षा, न्याय र सेवा सुविधा तीनै क्षेत्रमा राज्यको उपस्थिति कमजोर भएको भन्दै सरकारप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन् ।मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै साम्पाङले जनताले चर्को घाममा घण्टौं ग्यासको लाइनमा बस्नुपरेको तर सांसदहरू भने वातानुकूलित कोठा र गाडीमा बसेर जनताको समस्या बुझ्न नसकेको टिप्पणी गरे ।‘हामी यसरी संसद्&
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ)ले देशमा नागरिकदेखि सांसदसम्म कोही पनि सुरक्षित नरहेको टिप्पणी गरेका छन् ।मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा सांसद साम्पाङले धर्मलगायत विभिन्न विषयको नाममा झगडा, आगजनी, तोडफोड र धम्कीका घटना भइरहेका तथा त्यसमा उजुरी गर्दा समेत कारबाही नहुने अवस्था रहेको बताए । उनले तराई–मधेश क्षेत्रमा आफूले यात्रा गर्दा समेत असुरक्षित महसुस गर्नुपर्ने अवस्था रहेको भन्दै सरकारले नागरिकलाई सुरक्षित वातावरण दिनुपर्ने म

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले जनताको पीडा महसुस गर्न नसकेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष साम्पाङले जनताले देशमा सुरक्षा, न्याय र आवश्यक सेवा–सुविधा पाउन नसकेको बताए। ग्यासका लागि समेत घण्टौँ घाममा उभिनुपर्ने अवस्था रहँदा सरकारले जनताको पीडा महसुस गर्न नसकेको उनको भनाइ थियो । ठूलो आशा र अपेक्षाका […]

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपालमा नागरिकको सुरक्षा, न्याय, सेवा–सुविधा र रोजगारीका अवसर कमजोर बन्दै गएको आरोप लगाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै देशलाई देशजस्तो बनाउन सरकार गम्भीर भएर काम गर्नुपर्ने बताए। उनले भने, ‘नेपालमा कोही पनि सुरक्षित छैनन्। सांसदसमेत सुरक्षित भएको अवस्था छैन। राज्यले नागरिकलाई सबैभन्दा पहिले सुरक्षा दिनुपर्छ। त्यसैले देशलाई […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी असोज १५ गते (अक्टोबर १) सम्मको सदनको कार्यतालिका तय गरेको…
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा 'बादल' ले हालैको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि अध्यक्ष केपी शर्मा…
प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभाव…