Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 11 Auglast: 11 Aug

करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेता सार्वजनिक, हेमराज जोशीलाई बम्पर पुरस्कार

आन्तरिक राजस्व विभागले साउन १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताहरूको नामावली सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा भएको छनोट कार्यक्रममा हेमराज जोशीले १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन्। उपभोक्ता पुरस्कारतर्फ १५ जनाले जनही १ लाख रुपैयाँ प्राप्त गरेका छन् भने केही विजेताहरूको सूची हाल विभागले सार्वजनिक गरेको छ।

4 publishers · 4 headlines · developing over 4 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

करदाता प्रोत्साहन उपहार कार्यक्रमका सबै विजेताको नाम सार्वजनिक

२६ साउन, काठमाडौं । सरकारले २२ साउनमा खोलेको करदाता प्रोत्साहन उपहार कार्यक्रमका सबै विजेताको नाम सार्वजनिक गरेको छ । आन्तरिक राजस्व विभागका अनुसार १ साउनदेखि १५ साउनसम्मका विजेतामध्ये १० लाख रुपैयाँको बम्पर विजेता हेमराज जोशी हुन् । १/१ लाख रुपैयाँको उपभोक्ता पुरस्कार १५ जनाले जितेका थिए । उनीहरू अनिषा खनाल, अमित राई, नरेन्द्र बहादुर बिके, […]

Coverage

3 more headlines since

first · 11 Auglatest · 11 Aug
  1. करदाता प्रोत्साहन उपहार कार्यक्रमको नतिजा सार्वजनिक, हेमराज जोशीले जिते १० लाखको बम्पर पुरस्कार

    काठमाडौँ। आन्तरिक राजस्व विभाग, करदाता सेवा शाखा लाजिम्पाटलक यही साउन १ देखि १५ गतेसम्म सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक गरेको छ । कार्यक्रमअन्तर्गत बम्पर उपभोक्ता पुरस्कारतर्फ हेमराज जोशी विजेता बनेका छन् । उनले १० लाख जितेका छन् । विजेता उपभोक्ता पुरस्कारतर्फ १३ जना छनोट भएका छन् । छनोट हुनेमा अनिषा फौदार […]

  2. करदाता प्रोत्साहन उपहार कार्यक्रमका यी हुन् १३ विजेता, दुई जनाको सूची 'होल्ड'मा

    आन्तरिक राजस्व विभागअन्तर्गत करदाता सेवा शाखा लाजिम्पाटले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गतका १३ जना विजेताहरू सूची सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा अर्थ मन्त्रालयको सुवर्ण हलमा साउन २२ गते श्रावण १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन उपहार कार्यक्रमको विजेता छनोट गरिएको थियो । कार्यक्रमको बम्पर उपभोक्ता पुरस्कार हेमराज जोशीले प्राप्त गरेका छन् । उनको कुपन कोड ००७३१५२५४४९३ रहेको छ ।यस्तै, विजेता उपभोक्ता पुरस्कारतर्फ अनिषा फौदार खनाल, अमित र

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  3. यी हुन् करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेता, हेमराज जोशीले जिते बम्पर पुरस्कार

    काठमाडौँ । नेपाल सरकारको अर्थ मन्त्रालय अन्तर्गत रहेको आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताहरूको नाम सार्वजनिक गरेको छ। विभागको लाजिम्पाटस्थित करदाता सेवा शाखाले विजेताहरूको सूची प्रकाशन गरेको हो। अर्थ मन्त्रालयको सुवर्ण हलमा अर्थमन्त्री डा. स्वर्णिम

    Ratopati logoRatopatiPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.