Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 11 Auglast: 12 Aug

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई १० लाख रुपैयाँ सहयोग

कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। यो सहयोग नवजात शिशु तथा बालबालिकाको सघन उपचार सेवा सुदृढीकरणका लागि उपलब्ध गराइएको हो। बैंकले प्रदान गरेको यस रकमबाट मुटु रोगबाट पीडित बालबालिकाको उपचारमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

4 publishers · 4 headlines · developing over 21 hours
Broke firstBizmandu

कुमारी बैंकले सीएसआर अन्तर्गत शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई दियो १० लाख रुपैयाँ

काठमाडौं। कुमारी बैंकले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई १० लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नवजात शिशु तथा बालबालिकाको सघन उपचार सेवा सुदृढीकरणका लागि अस्पताललाई १० लाख रुपैयाँ सहयोग गरेको हो। आफूले दिएको रकमले हृदय रोगबाट पीडित नवजात शिशु तथा बालबालिकाको उपचारमा सहयोग पुग्ने बैंकको विश्वास छ। The post कुमारी बैंकले सीएसआर अन्तर्गत शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई दियो १० लाख रुपैयाँ appeared first on BIZMANDU.

content4 publishers
Coverage

3 more headlines since

first · 11 Auglatest · 12 Aug
  1. कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग

    काठमाडौं– कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई नवजात शिशु तथा बालबालिकाको सघन उपचार सेवाका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । उक्त सहयोग विशेषगरी हृदय रोगबाट पीडित नवजात शिशु तथा बालबालिकाको उपचारमा आवश्यक स्वास्थ्य सेवा तथा उपकरण व्यवस्थापनमा उपयोग गरिने बैंकक अपेक्षा छ । नेपाल सरकार […]

  2. शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई कुमारी बैंकको आर्थिक सहयोग

    कुमारी बैंक लिमिटेडले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई नवजात शिशु तथा बालबालिकाको सघन उपचार सेवा सुदृढीकरणका लागि आर्थिक सहयोग गरेको छ ।बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत केन्द्रलाई १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो । उक्त सहयोग विशेषगरी हृदय रोगबाट पीडित नवजात शिशु तथा बालबालिकाको उपचारमा आवश्यक स्वास्थ्य सेवा तथा उपकरण व्यवस्थापनमा उपयोग गरिने बैंकले जनाएको छ ।नेपाल सरकारअन्तर्गत सञ्चालन भइरहेको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र देशकै प्रमु

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  3. कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग

    काठमाडौं- कुमारी बैंक लिमिटेडले आफ्नोसंस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई नवजात शिशु तथा बालबालिकाको सघन उपचार (Critical Care) सेवा सुदृढीकरणका लागि र १० लाख आर्थिक सहयोग प्रदान गरेको छ ।

    Ajako Artha logoAjako ArthaPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.