तीन वटा निर्माण व्यवसायी कम्पनी कालोसूचीमा
मंगलबार कार्यालयले सूचना जारी गर्दै तीन वटा कम्पनीलाई कालोसूचीमा राखेको जानकारी दिएको हो। यो सूचना गोरखापत्रमा प्रकाशन भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तीनवटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। मंगलबार गोरखापत्रमा प्रकाशित सूचना अनुसार स्पेक्स नेपाल प्राली, जेडिएम आर बिल्डर्स र हैदरावादस्थित एम/एस श्रुस्थी कनटेक प्रालीलाई कालोसूचीमा राखिएको हो। सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम यी कम्पनीहरूलाई एक वर्षदेखि १८ महिनासम्मका लागि प्रतिबन्ध लगाइएको छ।
मंगलबार कार्यालयले सूचना जारी गर्दै तीन वटा कम्पनीलाई कालोसूचीमा राखेको जानकारी दिएको हो। यो सूचना गोरखापत्रमा प्रकाशन भएको छ।
2 more headlines since

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालय केसरमहल, काठमाडौँले तीन वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। कार्यालयको २०८३ साउन २५ गतेको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को

काठमाडौँ- सार्वजनिक खरिद अनुगमन कार्यालयले तीनवटा कम्पनीलाई कालोसूचीमा राखेको छ। मंगलबार कार्यालयले सूचना जारी गर्दै तीनवटा कम्पनीलाई कालोसूचीमा राखेको जानकारी दिएको हो। यो सूचना गोरखापत्रमा प्रकाशन भएको छ। स्पेक्स नेपाल प्रालीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ। त्यस्तै जेडिएम आर बिल्डर्सलाई कार्यालयले एक वर्ष ६ महिनाका लागि कालोसूचीमा राखेको हो। एमरएस श्रुस्थी कनटेक प्रालि हैदरावादलाई […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
प्रतिनिधिसभाको सोमबारको बैठकले चारवटा महत्त्वपूर्ण विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाएको छ…
नेपाल सरकारले २७ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) र सो सरहका कर्मचारीहरूको सरुवा तथा पदस्थापन गरेको छ। २०८३ भ…
जेन-जी आन्दोलनका शहीद परिवार र घाइतेका मागहरू सम्बोधन गर्न सरकारले विशेष कार्यदलमार्फत काम अघि बढाउने भएको छ। गृहमन्…