
मदन भण्डारी स्पोर्टसले बुटवलमा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता गर्दै
रुपन्देही । बुटवलमा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ । साउन २५-२६ गते मदन भण्डारी स्पाेर्टस एकेडेमीको बुटवलमा बसेको ११ औ पूर्ण बैठकले मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङशिल्ड पुरुष भलिबल प्रतियोगिता-२०८३ गर्ने निर्णय गरेको क्लबले जनाएको छ । प्रतियोगिता आगामी असोज १२ देखि १७ गतेसम्म गर्ने जनाइएको छ । बुटवल मण्डपमा […]