
१० वर्षको प्रेम सम्बन्धपछि रोनाल्डो र जोर्जिनाले औँठी साटे
काठमाडौँ – पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो र उहाँकी लामो समयदेखिकी जीवनसाथी जोर्जिना रोड्रिगेज आधिकारिक रूपमा विवाह बन्धनमा बाँधिएका छन्। करिब १० वर्ष लामो प्रेम सम्बन्धपछि यो चर्चित जोडीले पोर्चुगलमा एक निजी समारोहका औँठी साटेका हुन् । उनीहरुले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्ना विवाहको औँठी देखिने तस्बिर सेयर गर्दै वैवाहिक बन्धनमा बाँधिएको पुष्टि गरेका हुन्। पोस्टमा […]



