नेप्सेको सीइओका लागि ८ जनाको आवेदन, अन्तर्वार्तामा ५ जनालाई बोलाइने
कमाठमाडौं। नेपाल स्टक एक्सचेन्ज(नेप्से)को प्रमुख कार्यकारी अधिकृतका लागि ८ जनाले आवेदन दिएका छन्। अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका अनुसार नेप्सेको सीइओका लागि ८ जनाको आवेदन परेको हो। सीइओ छनोट समितिले ५ जनाको संक्षिप्त सूची निकालेर कार्ययोजना प्रस्तुतिकरणको मिति तोक्नेछ। त्यसपछि समितिले अर्थमन्त्रीसमक्ष तीन जनाको नाम सिफारिस गर्नेछ। अर्थमन्त्रीले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव […] The post नेप्सेको सीइओका लागि ८ जनाको आवेदन, अन्तर्वार्तामा ५ जनालाई बोलाइने appeared first on BIZMANDU.
