
महानगरले १२ सामुदायिक विद्यालयको पूर्वाधार विकास गर्दै
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १२ वटा सामुदायिक विद्यालयको पूर्वाधार विकास तथा सुधारका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ । त्यसका लागि रु ६२ करोड २८ लाख बराबर खर्च गरिने छ । विद्यालयको भौतिक अवस्थालाई प्रचलित मापदण्डअनुसार
