राष्ट्रियसभा बैठक बस्दै, के छ कार्यसूची ?
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ‘सङ्क्रामक पशुरोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
राष्ट्रियसभाले ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। बुधबार बसेको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। नेपालमा पशुपन्छी तथा मत्स्य क्षेत्रमा देखिने महामारीजन्य रोगहरू नियन्त्रण गर्ने उद्देश्यले यो विधेयक ल्याइएको हो। प्रस्तावमाथिको छलफलमा प्रेमप्रसाद दङ्गाल र युवराज शर्मा लगायतका सांसदहरूले भाग लिनुभएको थियो।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ‘सङ्क्रामक पशुरोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
1 more headline since
काठमाडौँ- राष्ट्रियसभाले ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। राष्ट्रियसभाको बुधबार बसेको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उक्त प्रस्ताव प्रस्तुत गरेकी थिइन्। उनले नेपालमा पशुपन्छी तथा मत्स्य क्षेत्रमा देखिने महामारीजन्य रोग नियन्त्रण गर्ने उद्देश्यले विधेयक ल्याइएको बताइन्। प्रस्तावमाथिको छलफलमा प्रेमप्रसाद दङ्गाल, युवराज शर्मा, मदनकुमारी शाह […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
प्रतिनिधिसभाको बैठक आज बस्दैछ, जहाँ विभिन्न व्यवस्थापकीय विषयमा छलफल हुनेछ। यसका साथै संघीय संसदका पाँचवटा संसदीय सम…
नेकपा (एमाले) का सांसद किरण थापा मगरले एमाले, नेकपा र राप्रपाका ६३ सांसदको समर्थनमा बागमती प्रदेशको मुख्यमन्त्रीका ल…
नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री किरण थापा मगरको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी …