_8KwHDpeunS.jpg)
एयरपोर्टबाट १८ केजी थाई गाँजासहित २ जना भारतीय पक्राउ
काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ केजी गाँजा बरामद गरेको छ । भारतीय नागरिकहरुले थाइल्याण्डको बैंककबाट हङकङ ट्रान्जिट भएर सो गाँजा ल्याएका हुन् । मंगलबार राति गाँजा लिएर आएका २ जना भारतीय नागरिकलाई पक्राउ



.jpg)