Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 7h agolast: 6h ago

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीद्वारा बागलुङमा नयाँ प्रहरी आवास भवनको उद्घाटन

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले बुधबार जिल्ला प्रहरी कार्यालय बागलुङमा नवनिर्मित चारवटा ब्यारेक तथा आवास भवनको उद्घाटन गर्नुभएको छ। सो अवसरमा महानिरीक्षक कार्कीले प्रहरी सुरक्षित भएमा मात्रै नागरिकलाई उच्च मनोबलका साथ सुरक्षा दिन सकिने बताउनुभयो। उहाँले सभ्य र अपराधरहित समाज निर्माणका लागि प्रहरी र नागरिकबीचको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।

4 publishers · 4 headlines · 4 in 24h · developing over 51 min
Broke firstGorkhapatra Online logoGorkhapatra Online

उच्च मनोवलका साथ सुरक्षाकर्मी उद्धारमा : प्रहरी महानिरीक्षक कार्की

नवराज नेपालीगलकोट (बागलुङ), भदौ १० गते । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले उच्च मनोवलका साथ सुरक्षामा खटिएको बताउनुभएको छ । कार्कीले भौतिक पूवाधारले समेत प्रहरीलाई सेव...

news4 publishers
Coverage

3 more headlines since

first · 7h agolatest · 6h ago
  1. प्रहरी सुरक्षित र सशक्त भए मात्रै नागरिकलाई प्रभावकारी सुरक्षा दिन सकिन्छ : आईजीपी

    बागलुङ- नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी सुरक्षित र सशक्त भए मात्रै नागरिकलाई प्रभावकारी सुरक्षा दिन सकिने बताएका छन्। बागलुङ जिल्ला प्रहरी कार्यालयमा निर्माण सम्पन्न चार ब्यारेक तथा आवास भवन उद्घाटन गर्दै उनले समुदायको साथ र विश्वासबिना प्रहरी सफल हुन नसक्ने बताए। अपराध नियन्त्रण र अनुसन्धानमा नागरिकको सहभागिता महत्त्वपूर्ण हुने उनको भनाइ थियो। उनले […]

  2. प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षितः प्रहरी महानिरीक्षक कार्की

    काठमाडौं- नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सुरक्षित भएमा मात्रै नागरिकलाई उच्च मनोबलका साथ सुरक्षित गर्न तैनाथ हुने बताएका छन् । उनले प्रहरी र नागरिकको सहकार्यबाट मात्रै सभ्य तथा अपराधरहित समाज निर्माण गर्न सकिने बताए

    Ajako Artha logoAjako ArthaPrivatestory4 publishers
  3. प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षित हुन्छन् : प्रहरी महानिरीक्षक कार्की

    बागलुङ– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सुरक्षित भएमा मात्रै नागरिकलाई उच्च मनोबलका साथ सुरक्षित गर्न तैनाथ हुने बताएका छन् । उनले प्रहरी र नागरिकको सहकार्यबाट मात्रै सभ्य तथा अपराधरहित समाज निर्माण गर्न सकिने बताए । जिल्ला प्रहरी कार्यालय बागलुङमा निर्माण सम्पन्न भएका चार ब्यारेक तथा आवास भवनको आज एक कार्यक्रमबीच उद्घाटन गर्दै महानिरीक्षक कार्कीले […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.