
‘ककाकिकी’को शीर्ष गीत गाउँदै अर्जुन सापकोटाको फिल्मी गायनमा डेब्यु
काठमाडौँ । लोकप्रिय गायक अर्जुन सापकोटाले फिल्मी गायनमा डेब्यु गरेका छन् । आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ककाकिकी’को शीर्ष गीत गाउँदै उनले फिल्मी गायनमा प्रवेश गरेका हुन् । अर्जुनकै संगीत तथा हुकलाइन रहेको गीतमा अर्जुन सापकोटा र मेलिना राईको स्वर रहेको छ भने गीतका शब्द सन्तोष सापकोटाले लेखेका हुन् । गीतको […]

_pAmR1jIP6i.jpg)