Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 13 Auglast: 13 Aug

कृषि समितिको बैठकमा मन्त्रीको अनिवार्य उपस्थिति खोज्दै सांसद केपी खनाल

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनालले संसदीय समितिको बैठकमा कृषिमन्त्री र सचिवको अनिवार्य उपस्थितिको माग गरेका छन्। बिहीबार बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले जैविक तथा प्राङ्गारिक मलसम्बन्धी छलफललाई हलुका रूपमा नलिन आग्रह गरे। संसदीय समितिको गरिमा र प्रभावकारिता कायम राख्न सरकारको उच्च तहको प्रतिनिधित्व हुनुपर्नेमा उनले जोड दिएका छन्।

3 publishers · 3 headlines · developing over 2 hours
Broke firstRatopati logoRatopati

कृषि समितिमा सत्तारुढ दलकै सांसदले खोजे मन्त्री, समितिलाई हलुका नबनाउन सुझाव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनालले संसदीय समितिमा हुने जैविक तथा प्राङ्गारिक मलसम्बन्धी छलफलमा कृषिमन्त्री र कृषि सचिवको अनिवार्य उपस्थिति हुनुपर्ने माग गरेका छन्। कृषि तथा प्राकृतिक स्रोत समितिको बिहीबार बसेको बैठकमा बोल्दै उनले संसदीय

story3 publishers
Coverage

2 more headlines since

first · 13 Auglatest · 13 Aug
  1. कृषि समितिमा रास्वपा सांसद खनालले खोजे मन्त्री

    २८ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनालले संसदीय समितिमा हुने जैविक तथा प्राङ्गारिक मलसम्बन्धी छलफलमा कृषिमन्त्री र कृषि सचिवको अनिवार्य उपस्थिति हुनुपर्ने माग गरेका छन् । कृषि तथा प्राकृतिक स्रोत समितिको बिहीवार बसेको बैठकमा उहाँले संसदीय समितिप्रति मन्त्री र सचिव जिम्मेवार हुनुपर्ने बताएका हुन् । सम्बन्धित मन्त्रालयको उपस्थितिबिना गरिने बहसले नीतिगत निष्कर्ष […]

  2. कृषि समितिमा सत्तारूढ दलकै सांसदले खोजे मन्त्री, संसदीय समितिलाई हलुका नबनाउन सुझाव

    सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले संसदीय समितिमा हुने जैविक तथा प्रांगारिक मलसम्बन्धी छलफलमा कृषिमन्त्री र कृषि सचिवको अनिवार्य उपस्थितिको माग गरेका छन्।

    Setopati logoSetopatiPrivatepolitics3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.