
पीएसजीलाई लगातार दोस्रोपटक यूईएफए सुपर कपको उपाधि
पेरिस सेन्ट जर्मेन (पीएसजी)ले एस्टन भिल्लालाई २–१ गोलले पराजित गर्दै लगातार दोस्रोपटक यूईएफए सुपर कपको उपाधि जितेको छ।
पेरिस सेन्ट-जर्मेन (पीएसजी) ले इंग्लिस क्लब एस्टन भिल्लालाई २-१ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक यूईएफए सुपर कपको उपाधि जितेको छ। अस्ट्रियाको साल्जबर्गस्थित रेड बुल एरेनामा भएको खेलमा पीएसजीका लागि ख्विचा क्वारात्स्खेलिया र डिजिरे डुएले गोल गरे भने एस्टन भिल्लाका तर्फबाट बार्यन माड्जोले एक गोल फर्काए। खेलको ६१औँ मिनेटमा डुएले गरेको निर्णायक गोलको मद्दतले पीएसजीले युरोपेली फुटबल सिजनको सुखद सुरुवात गरेको हो।
पेरिस सेन्ट-जर्मेन (पीएसजी) ले एस्टन भिल्लालाई २-१ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक यूईएफए सुपर कपको उपाधि जितेको छ। अस्ट्रियाको सल्जबर्गस्थित रेड बुल एरेनामा सम्पन्न खेलमा डेजिरे दुएले ६१औँ मिनेटमा निर्णायक गोल गरेका थिए। उसमान डेम्बेलेको पासमा गोल गर्दै दुएले च्याम्पियन्स लिग विजेता पीएसजीलाई जित दिलाएका हुन्।
पेरिस सेन्ट-जर्मेन (पीएसजी) ले इंग्लिस क्लब एस्टन भिल्लालाई २-१ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक यूईएफए सुपर कपको उपाधि जितेको छ। अस्ट्रियाको साल्जबर्गस्थित रेड बुल एरेनामा भएको खेलमा पीएसजीका लागि ख्विचा क्वारात्स्खेलिया र डिजिरे डुएले गोल गरे भने एस्टन भिल्लाका तर्फबाट बार्यन माड्जोले एक गोल फर्काए। खेलको ६१औँ मिनेटमा डुएले गरेको निर्णायक गोलको मद्दतले पीएसजीले युरोपेली फुटबल सिजनको सुखद सुरुवात गरेको हो।

पेरिस सेन्ट जर्मेन (पीएसजी)ले एस्टन भिल्लालाई २–१ गोलले पराजित गर्दै लगातार दोस्रोपटक यूईएफए सुपर कपको उपाधि जितेको छ।
7 more headlines since

काठमाडौँ, साउन २८ गते । युइएफए सुपर कपको उपाधि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जितेको छ ।जर्मनीमा बुधबार राति खेलिएको प्रतिस्पर्धात्मक खेलमा पिएसजीले इङ्लिस क्लब एस्टन...
२८ साउन, काठमाडौं । फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एस्टन भिल्लालाई पराजित गर्दै यूईएफए सुपर कपको उपाधि रक्षा गरेको छ । अस्ट्रियाको साल्जबर्गस्थित रेड बुल एरिनामा बिहीबार राति भएको खेलमा पीएसजीले भिल्लामाथि २–१ को जित निकाल्यो । च्याम्पियन्स लिग विजेता पीएसजीका लागि ख्भिचा भरात्स्खेलियाले २०औं मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । […]
काठमाडौँ- पेरिस सेन्ट जर्मेन (पीएसजी) लगातार दोस्रो वर्ष यूईएफए सुपर कप च्याम्पियन बनेको छ। बुधबार अस्ट्रियाको साल्जबर्गमा इंग्लिस क्लब एस्टन भिल्लाविरुद्व २–१ को रोमाञ्चक जित निकाल्दै फ्रेन्च क्लब पीएसजीलाई जित निकालेको हो। जितका लागि ख्विचा क्वारात्स्खेलिया र डिजिरे डुएले गोल गरे । एस्टन भिल्लाका लागि बार्यन माड्जोले गोल फर्काए। खेलको २०औँ मिनेटमा क्वारात्स्खेलियाको गोलमार्फत पीएसजीले अग्रता […]

अस्ट्रिया – डेजिरे दुएको निर्णायक गोलको मद्दतले एस्टन भिल्लालाई २–१ गोल अन्तरले पराजित गर्दै पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले लगातार दोस्रो पटक युइएफए सुपर कपको उपाधि जितेको छ। युरोपेली फुटबल सिजनको औपचारिक सुरुआत मानिने यस वार्षिक भिडन्तमा पिएसजीले पुन: आफ्नो वर्चस्व कायम गरेको हो। बुधबार राति सम्पन्न प्रतिस्पर्धात्मक खेलको ६१औँ मिनेटमा उसमान डेम्बेलेको पासमा दुएले गोल […]

पेरिस सेन्ट-जर्मेन (पीएसजी) ले एस्टन भिल्लालाई २–१ गोलले पराजित गर्दै लगातार दोस्रो पटक युईएफए सुपर कपको उपाधि जितेको छ।...

सल्जबर्ग । पेरिस सेन्ट-जर्मेन (पीएसजी) ले एस्टन भिल्लालाई कठिन प्रतिस्पर्धाबिच २-१ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक यूईएफए सुपर कपको उपाधि जितेको छ। अस्ट्रियाको सल्जबर्गस्थित रेड बुल एरेनामा च्याम्पियन्स लिग विजेता पीएसजीले खेलको ६२औँ मिनेटमा डेजायर
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
गृह मन्त्रालयले मोहम्मद जयन्तीको अवसरमा भदौ १० गते बुधबारका दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक…
बागमती प्रदेश सरकार सञ्चालनका लागि नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (र…
चीनबाट जनै आयात भइरहेको भन्ने समाचारको भन्सार विभागले खण्डन गरेको छ। विभागका अनुसार भारत र चीनबाट 'कटन थ्रेड्स' अर्थ…