
खगेन्द्र सुनारमाथि रमेश खरेलको प्रश्न- जनप्रतिनिधि भनिने नैतिक आधार बाँकी छ ?
संसदीय समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीमाथि लान्छना लगाएको घटनामा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले कडा टिप्पणी गरेका छन् ।




