
फेरान टोरेस पीएसजी जाने सहमत, बार्सिलोनासँगको यात्रा टुंगिँदै
स्पेनिस फरवार्ड फेरान टोरेस फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा जाने भएका छन्।
स्पेनिस फरवार्ड फेरान टोरेस फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्ध हुने भएका छन्। पीएसजी र बार्सिलोनाबीच टोरेसको सरुवाका विषयमा सैद्धान्तिक सहमति जुटेको छ। यससँगै टोरेसको बार्सिलोनासँगको यात्रा टुंगिने निश्चित भएको छ।

स्पेनिस फरवार्ड फेरान टोरेस फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा जाने भएका छन्।
4 more headlines since

लन्डन, (एजेन्सी) । स्पेनलाई विश्वकप उपाधि दिलाउन निर्णायक गोल गरेका फेरान टोरेस युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग आबद्ध भएका छन् । बार्सिलोनाबाट उनलाई झण्डै ५० मिलियन युरोमा अनुबन्ध गरेको फ्रेन्च क्लब पीएसजीले जनायो । यो सम्झौतासँगैं विश्वकप विजेता टोरेस आगामी २०३१ सम्म पीएसजीका लागि खेल्नेछन् । यो सिजनमा लागि पीएसजीले अनुुुबन्ध गरेकोमा टोरेस […]

पेरिस । गत महिना भएको विश्वकपको फाइनलमा निर्णायक गोल गरेका स्पेनका अन्तर्राष्ट्रिय खेलाडी फेरान टोरेस दुई पटकको च्याम्पियन्स लिग विजेता पेरिस सेन्ट-जर्मेन (पीएसजी) मा आबद्ध भएका छन्। पीएसजीले २६ वर्षीय फरवार्डलाई बार्सिलोनाबाट करिब ५ करोड ८०
३० साउन, काठमाडौं । विश्वकप फाइनलमा स्पेनका लागि विजयी गोल गरेका फेरान टोरेस बार्सिलोनाबाट फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा आबद्ध भएका छन् । २६ वर्षीय टोरेसले पीएसजीसँग सन् २०३१ सम्मको सम्झौता गरेका छन् । उनको स्थानान्तरणका लागि पीएसजीले करिब ५ करोड युरो (४ करोड २७ लाख पाउन्ड) खर्च गरेको बताइएको छ । गत महिना […]
पेरिस सेन्ट जर्मेन (पिएसजी) र बार्सिलोनाबीच फरवार्ड फेरान टोरेसलाई अनुबन्ध गर्ने विषयमा सैद्धान्तिक सहमति भएको छ।
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
गृह मन्त्रालयले मोहम्मद जयन्तीको अवसरमा भदौ १० गते बुधबारका दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक…
बागमती प्रदेश सरकार सञ्चालनका लागि नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (र…
चीनबाट जनै आयात भइरहेको भन्ने समाचारको भन्सार विभागले खण्डन गरेको छ। विभागका अनुसार भारत र चीनबाट 'कटन थ्रेड्स' अर्थ…