Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 14 Auglast: 14 Aug

मौरिसस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा काठमाडौंमा एक जना पक्राउ

वैदेशिक रोजगारीका लागि मौरिसस पठाइदिने प्रलोभन देखाई रकम ठगी गरेको आरोपमा प्रहरीले ३० वर्षीय सुमन भट्टराईलाई पक्राउ गरेको छ। ताप्लेजुङको सिरीजंघा गाउँपालिका घर भई हाल काठमाडौं बस्ने भट्टराईले दुई जना पीडितबाट १ लाख ९० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरी परेको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बुधबार पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो।

4 publishers · 4 headlines · developing over 7 hours
Broke firstBizmandu

मौरिसस पठाइदिने भन्दै ठगी गरेको अभियोगमा एकजना प्रहरीको नियन्त्रणमा

काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका-३ बस्ने ताप्लेजुङको सिरीजंघा गाउँपालिका-७ घर भएका ३० वर्षीय सुमन भट्टराईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ। उनी मौरिसस पठाइदिने भन्दै २ जनाबाट १ लाख ९० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए। पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका […] The post मौरिसस पठाइदिने भन्दै ठगी गरेको अभियोगमा एकजना प्रहरीको नियन्त्रणमा appeared first on BIZMANDU.

content4 publishers
Coverage

3 more headlines since

first · 14 Auglatest · 14 Aug
  1. मौरिसस पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

    काठमाडौँ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ। काठमाडौँ महानगरपालिका-३ बस्ने ताल्लेजुङ सिरीजङ्घा गाउँपालिका-७ घर भएका ३० वर्षीय सुमन भट्टराईलाई

    Ratopati logoRatopatiPrivatestory4 publishers
  2. मौरिसस पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

    काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । काठमाडौँ महानगरपालिका-३ बस्ने ताल्लेजुङ सिरीजङ्घा गाउँपालिका(७ घर भएका ३० वर्षीय सुमन भट्टराईलाई प्रहरीले बुधबार पक्राउ गरी आज सार्वजनिक गरेको छ । सुमनले मौरिसस पठाइदिन्छु भन्दै दुई जना पीडितबाट रु एक […]

  3. मौरिसस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

    वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।काठमाडौं महानगरपालिका-३ बस्ने ताल्लेजुङ सिरीजङ्घा गाउँपालिका-७ घर भएका ३० वर्षीय सुमन भट्टराईलाई प्रहरीले बुधबार पक्राउ गरी आज सार्वजनिक गरेको छ ।सुमनले मौरिसस पठाइदिन्छु भन्दै दुई जना पीडितबाट एक लाख ९० हजार लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले निजलाई काठमाडौं महानगरपालि

    Lokaantar logoLokaantarPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.