
तत्कालीन सरकार र जेनजी समूहबिचको सहमति सबैले स्वीकार गर्नुपर्छ : कानुनमन्त्री
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले तत्कालीन सरकार र जेनजी समूहबिच भएका राजनीतिक सहमतिहरू सबैले स्वीकार गर्नुपर्ने बताएकी छन्। प्रतिनिधिसभा कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा मन्त्री गौतमले जेनजी आन्दोलनपछि २०८२ मङ्सिर २५





