
नेपाली सेनामा २८० अधिकृत क्याडेट माग
काठमाडौँ । नेपाली सेनाले अधिकृत क्याडेट (सहायक सेनानी/उपसेनानी) पदका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ। जङ्गी अड्डास्थित भर्ना छनौट निर्देशनालयले खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी जम्मा २८० जनाका लागि विज्ञापन खुलाएको हो। योग्य नेपाली
_VrxEvOb5nV.jpg)
