
गागलफेदीबाट ‘यानीमाया’को छायाङ्कन सुरु
काठमाडौँ । फिल्म ‘यानीमाया’को छायाङ्कन सुरु भएको छ । अभिनेता पल शाहको निर्माण रहेको फिल्मको छायाङ्कन शुक्रबारबाट सुरु भएको हो । गागलफेदीको फिल्म स्टुडियोबाट सुरु भएको फिल्मको छायाङ्कन अघि शुभसाइत समारोह आयोजना गरिएको थियो ।

