Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 15 Auglast: 17 Aug

कान्तिपुर थिएटरमा सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’ को मञ्चन सुरु

सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’ मा आधारित नाटक काठमाडौँको कान्तिपुर थिएटरमा मञ्चन सुरु भएको छ। सम्राट भुजेलको निर्देशनमा तयार भएको यस नाटकमा अभिनेता अर्पण थापाको समेत अभिनय रहेको छ। प्रदर्शनको सुरुवाती दिनदेखि नै दर्शकको उल्लेख्य उपस्थिति रहेको र सुरुवाती शोहरू हाउसफुल भएको थिएटरले जनाएको छ।

TopicsKathmandu
3 publishers · 3 headlines · developing over 1d 20h
Broke firstRatopati logoRatopati

कान्तिपुर थिएटरमा ‘समर लभ’ को भव्य सुरुवात, सुरुवाती ६ वटै शो अग्रिम हाउसफुल

काठमाडौँ । सुविन भट्टराईको सर्वाधिक चर्चित उपन्यासमा आधारित नाटक ‘समर लभ’ ले कान्तिपुर थिएटरमा उत्साहजनक सुरुवात गरेको छ । सम्राट भुजेलको निर्देशनमा तयार भएको नाटक श्रावण २९ गतेदेखि मञ्चन सुरु भएको हो। पहिलो दुई दिनका चारै

story3 publishers
Coverage

2 more headlines since

first · 15 Auglatest · 17 Aug
  1. कान्तिपुरमा समर लभ

    सुविन भट्टराईको सर्वाधिक चर्चित उपन्यासमा आधारित नाटक समर लभले कान्तिपुर थिएटरमा उत्साहजनक सुरुवात गरेको छ। सम्राट भुजेलको निर्देशनमा तयार पारिएको नाटक गत शुक्रवारदेखि कान्तिपुर थिएटरमा मञ्चन भइरहेको छ। मञ्चनको सुरुवातमै नाटकले दर्शकको उल्लेख्य साथ पाएको छ। पहिलो दुई दिनका चारै शो मञ्चन हुनुभन्दा तीन दिनअघि नै हाउसफुल भएका थिए। यस्तै, आगामी दिनका शोका लागि पनि […]

  2. ‘समर लभ’ नाटकको मञ्चन कान्तिपुर थिएटरमा सुरु (तस्वीर)

    काठमाडौं । सुविन भट्टराई लिखित उपन्यास ‘समर लभ’माथि आधारित सोही नामको नाटकको मञ्चन कान्तिपुर थिएटरमा शुक्रबारदेखि सुरु भएको छ । सम्राट भुजेल निर्देशित नाटक सुरुदेखि ने खचाखच रहेको थिएटरले जनाएको छ । यसअघि उपन्यासमै आधारित नाटक ‘सेतो धरती’ १०१ दिन मञ्चन भएको थियो । ‘समर लभ’ नाटकमा फिल्म निर्देशक तथा अभिनेता अर्पण थापाको पनि अभिनय छ […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.