
प्रतिबन्धित पान मसालाको प्रचार गरेको भन्दै शाहरुख, अजय र टाइगरसँग स्पष्टीकरण माग
महाराष्ट्र खाद्य तथा औषधि प्रशासन (एफडीए) ले बलिउड अभिनेता शाहरुख खान, अजय देवगन र टाइगर श्रॉफलाई कारण देखाऊ सूचना पठाएको छ।...
महाराष्ट्रको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले बलिउड अभिनेताहरू शाहरुख खान, अजय देवगन र टाइगर श्राफलाई 'कारण देखाऊ नोटिस' जारी गरेको छ। प्रतिबन्धित पान मसालासँग सम्बन्धित 'विमल इलाइची' को विज्ञापनमा संलग्न भएको भन्दै उनीहरूलाई स्पष्टीकरण सोधिएको हो। प्रारम्भिक अनुसन्धानपछि एफडीएले यो कदम चालेको हो।

महाराष्ट्र खाद्य तथा औषधि प्रशासन (एफडीए) ले बलिउड अभिनेता शाहरुख खान, अजय देवगन र टाइगर श्रॉफलाई कारण देखाऊ सूचना पठाएको छ।...
2 more headlines since

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर श्रॉफ एउटै विज्ञापनका कारण कानुनी झमेलामा परेका छन्। उनीहरुलाई महाराष्ट्र खाद्य तथा औषधि प्रशासन (एफडीए)ले कारण देखाऊ सूचना पठाएको छ। एफडीएले तीनै अभिनेतालाई विज्ञापनमा आफ्नो भूमिकाबारे स्पष्टीकरण दिनुका साथै सामाजिक सञ्जालबाट सम्बन्धित प्रचार सामग्री हटाउन १५ दिनको समय दिएको छ। एफडीएको मुख्य आपत्ति ‘विमल इलायची’को […]

काठमाडाैँ। महाराष्ट्रको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले बलिउड अभिनेताहरू शाहरुख खान, अजय देवगन र टाइगर श्राफलाई ‘विमल इलाइची’ को विज्ञापनलाई लिएर ‘कारण देखाऊ नोटिस’ जारी गरेको छ । एफडीएका अनुसार, प्रारम्भिक जाँचमा उक्त विज्ञापनले विमल’
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेकपा (एमाले) का सांसद किरण थापा मगरले एमाले, नेकपा र राप्रपाका ६३ सांसदको समर्थनमा बागमती प्रदेशको मुख्यमन्त्रीका ल…
नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री किरण थापा मगरको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी …
दक्षिण एसियाली ओलम्पिक काउन्सिलको इस्लामावादमा बसेको बैठकले १४औँ दक्षिण एसियाली खेलकुद (साग) सन् २०२७ अप्रिल ३ देखि …