भदौभित्रै गजेन्द्रनारायण सिंह नयाँ भवन हस्तान्तरण गर्न स्वास्थ्यमन्त्री मेहताको निर्देशन
सप्तरी- स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको सेवा विस्तारका लागि निर्माणाधीन नयाँ भवन भदौभित्रै हस्तान्तरण गर्न निर्देशन दिएकी छन्। अस्पतालमा सघन उपचार कक्ष (आइसियु), भेन्टिलेटरलगायत अत्याधुनिक उपकरण जडान गर्न ठाउँको अभाव रहेको पाइएपछि मन्त्री मेहताले नयाँ भवन निर्माणको काम शीघ्र सम्पन्न गरी अस्पताललाई हस्तान्तरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी हुन्। सप्तरीस्थित […]

