
मदनकृष्ण श्रेष्ठद्वारा ‘न गाँस्थे म प्रित’ गीत सार्वजनिक
काठमाडौँ। गायक, सङ्गीतकार एवं गीतकार डा. रणजित कुमार झाको नयाँ प्रेमील गीत ‘न गाँस्थे म प्रित’ सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित विशेष समारोहमा वरिष्ठ अभिनेता, गायक, सङ्गीतकार तथा गीतकार मदनकृष्ण श्रेष्ठले उक्त गीत सार्वजनिक गरेका

