
दुर्गा प्रसाईं नेतृत्वकाे महाअभियानसँग वार्ता गर्न सरकारद्वारा चार सदस्यीय टोली गठन
काठमाडौँ। सरकारले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले अघि सारेका मागमाथि वार्ता गरी समस्या समाधानका लागि सहजीकरण गर्न औपचारिक रूपमा वार्ता टोली गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अभियानले २०८३ साउन २९



