Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 6d ago

वर्षायाममा ढोरपाटन पुग्ने पर्यटकलाई कच्ची सडकका कारण सास्ती

मनसुन सुरु भएसँगै बागलुङको ढोरपाटनमा बुकी फूल हेर्न आउने पर्यटकको सङ्ख्या बढे पनि सडकको दुरावस्थाले उनीहरूलाई सास्ती दिएको छ। मध्यपहाडी लोकमार्ग हुँदै बुर्तिवाङसम्म पक्की सडक भए तापनि त्यहाँबाट ढोरपाटन पुग्ने सडक कच्ची हुँदा यात्रा जोखिमपूर्ण बनेको छ। साउन र भदौ महिनामा ढोरपाटनको प्राकृतिक सौन्दर्य अवलोकन गर्न हजारौँ पर्यटक पुग्ने गरे पनि पूर्वाधारको अभावले समस्या सिर्जना गरेको छ।

2 publishers · 2 headlines · developing over 3 hours
Broke firstLokaantar logoLokaantar

ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती

मनसुन शुरू भएसँगै बागलुङको ढोरपाटनमा पर्यटकीययाम थप सक्रिय हुन्छ । ढोरपाटनमा फुल्ने अनेकौं बुकी फूल हेर्नका लागि हजारौं पर्यटक साउन-भदौमा यहाँ आउने गर्दछन् । मनसुनमा ढोरपाटन सुन्दर देखिए पनि ढोरपाटन पुग्ने सडकले पर्यटकलाई सास्ती दिने गरेको छ । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पर्यटकको सङ्ख्या बढे पनि बर्खामा सडक यात्रा भने जोखिम हुने गरेको आगन्तुक बताउँछन् । पक्की सडकको यात्रामा बागलुङबाट मध्यपहाडी लोकमार्ग हुँदै बुर्तिवाङ पुगेपनि बुर्तिवाङबाट ढोरपाटनसम्मको सडककच्ची छ । स

story2 publishers
Coverage

1 more headline since

  1. ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती

    बागलुङ । मनसुन सुरु भएसँगै बागलुङको ढोरपाटनमा पर्यटकीययाम थप सक्रिय हुन्छ । ढोरपाटनमा फुल्ने अनेकौ बुकी फूल हेर्नका लागि हजारौँ पर्यटक साउन-भदौमा यहाँ आउने गर्दछन् । मनसुनमा ढोरपाटन सुन्दर देखिए पनि ढोरपाटन पुग्ने सडकले पर्यटकलाई सास्ती

    Ratopati logoRatopatiPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.