
सहरबाट गाउँ फर्किएर हाँसपालन रमाएका चिरञ्जीवी
म्याग्दी । विदेश जाने र सहर पस्ने सपना धेरैको हुन्छ । तर पर्वतको जलजला गाउँपालिका–८ फर्सेका चिरञ्जीवी श्रेष्ठको यात्रा भने फरक छ । दश वर्ष कतार बसेर फर्किएपछि बागलुङ बजारमा ११ वर्ष तरकारी पसल सञ्चालन गरे।
_7zgNXMhxIz.jpg)
