Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

नाइमा मोबिलिटी एक्सपोमा ४४ वटा म्याक्सस ई-टेरेन पिकअप बुकिङ

हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोटरक्स प्रालिले नाइमा मोबिलिटी एक्सपोमा ४४ वटा म्याक्सस ई-टेरेन विद्युतीय पिकअप ट्रक बुकिङ भएको जनाएको छ। बुकिङ भएका सवारीसाधनमध्ये ३६ वटा कम्फर्ट भर्सन र ८ वटा प्रिमियम भर्सनका रहेका छन्। कम्पनीले एक्सपोको अवसरमा उपलब्ध गराएको विशेष छुट सुविधा भदौ १५ गतेसम्मका लागि थप गरेको छ।

TopicsHimalayas
4 publishers · 4 headlines · developing over 17 hours
Broke firstRatopati logoRatopati

नाइमा एक्सपोमा ४४ वटा म्याक्सस ‘ई–टेरेन’ पिकअप बुकिङ, छुट सुविधा भदौ १५ सम्म

काठमाडौँ। हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोटरक्स प्रालिले नाइमा मोबिलिटी एक्सपोमा म्याक्ससका ४४ वटा ‘ई–टेरेन’ विद्युतीय पिकअप ट्रक बुकिङ भएको जनाएको छ। एक्सपो अवधिभर कम्फर्ट भर्सन ३६ वटा र प्रिमियम भर्सन आठ वटा बुकिङ भएका हुन्। कम्पनीले एक्सपोका अवसरमा

story4 publishers
Coverage

3 more headlines since

first · 5d agolatest · 5d ago
  1. नाइमाको अफरमा ४४ वटा म्याक्सस ई-टेरेन बुकिङ, भदौ १५ सम्म छुट

    काठमाडौँ- हिमालय अर्गनाइजेसनअन्तर्गत हिमालय मोटोरोक्स प्रालिले नाइमा मोबिलिटी एक्सपोमा म्याक्सस ई-टेरेन विद्युतीय पिकअपका ४४ वटा बुकिङ भएको जनाएको छ। कम्पनीका अनुसार बुकिङ भएकामध्ये ३६ वटा कम्फर्ट र आठ वटा प्रिमियम भर्सन छन्। कम्पनीले करिब तीन साताअघि नेपाली बजारमा सार्वजनिक गरेको ई-टेरेन कम्फर्टको मूल्य ८८ लाख रुपैयाँ तोकेको थियो। नाइमा मोबिलिटी एक्सपोका क्रममा कम्पनीले उक्त मोडलमा […]

  2. ४४वटा म्याक्सस बुकिङ/नाइमाको अफर भदौ १५ सम्म

    काठमाडौं- हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटरक्स प्रालीले नाइमा मोबिलिटी एक्सपोमा ४४ वटा म्याक्सस ई टेरेन पिकअप ट्रक बुकिङ भएको जनाएको छ। जसमध्ये कम्फर्ट भर्सन ३६ वटा र प्रिमियम भर्सन ८ वटा बुकिङ भएको हो ।

    Ajako Artha logoAjako ArthaPrivatestory4 publishers
  3. ४४ वटा म्याक्सस बुकिङ, नाइमाको अफर भदौ १५ सम्म

    काठमाडाैं । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटरक्स प्रालीले नाइमा मोबिलिटी एक्सपोमा ४४ वटा म्याक्सस ई टेरेन पिकअप ट्रक बुकिङ भएको जनाएको छ। जसमध्ये कम्फर्ट भर्सन ३६ वटा र प्रिमियम भर्सन ८ वटा बुकिङ भएको हो। उक्त कम्पनीले तीन हप्ता अगाडि मात्र सार्वजनिक गरेको ई टेरेन कम्फर्ट भर्सन पिकअपलाई रु ८८ लाख मै बजारमा प्रस्तुत गरेको […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.