
सरकारसँग राजेन्द्र राईको प्रस्ताव- विश्व बजारमा नेपालको गाँजाको राम्रो डिमान्ड छ, खेती गर्न कानून बनाऔँ
काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्र राईले कानून बनाएर गाँजा खेतीलाई खुला गर्न माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै गाँजा खेतीलाई वैधानिक गर्न सके देशको अर्थतन्त्र सुधार ल्याउन सकिने दाबी छ। आफ्नो जीविकोपार्जनका निम्ति गाँजा खेती रोजेको कारणबाट धनकुटाको युवाहरू जेलमा परेको बताए। उनले भने, ‘गाँजा खेती एउटा आर्थिक समृद्धिको बाटो हो। नेपालको हावापानी […]

