
वन अतिक्रमण गर्ने विरुद्ध कडा कारबाही हुने
महोत्तरी– वनक्षेत्र उजाडेर अतिक्रमण गर्ने विरुद्ध कडा कारबाही गरिने भएको छ । डिभिजन वन कार्यालय, महोत्तरीले सागरनाथ वन विकास परियोजनाको दुई नम्बर प्लटका रुख काट्ने र रुखको फेदमा विषादी प्रयोग गरी रुख मार्ने विरुद्ध कडा कारबाही गर्न लागिएको हो । वरिष्ठ वन अधिकृत अजय मिश्रले १९५ वटा टिक जातका रुख र उक्त रुखको जरामा विषादी […]
