वैज्ञानिक व्यवस्थापनमार्फत जंगली हात्ती आतंक रोक्न सांसद पाठकको माग
रास्वपाका सांसद प्रकाश पाठकले जंगली हात्तीको आतंक नियन्त्रणका लागि वैज्ञानिक व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रकाश पाठकले झापा-३ मा जङ्गली हात्तीको आतङ्क नियन्त्रणका लागि वैज्ञानिक व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उनले भारतबाट ठूलो सङ्ख्यामा प्रवेश गरेका हात्तीका कारण स्थानीयमा त्रास फैलिएको बताए। उनले नागरिकको जिउधनको सुरक्षाका लागि सरकारसँग तत्काल कदम चाल्न माग गरेका छन्।
रास्वपाका सांसद प्रकाश पाठकले जंगली हात्तीको आतंक नियन्त्रणका लागि वैज्ञानिक व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
1 more headline since

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रकाश पाठकले झापा-३ मा जङ्गली हात्तीको आतङ्क नियन्त्रणका लागि वैज्ञानिक व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले भारतबाट ठूलो सङ्ख्यामा प्रवेश गरेका जङ्गली हात्तीका कारण
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
प्रतिनिधिसभाको बैठक आज बस्दैछ, जहाँ विभिन्न व्यवस्थापकीय विषयमा छलफल हुनेछ। यसका साथै संघीय संसदका पाँचवटा संसदीय सम…
नेकपा (एमाले) का सांसद किरण थापा मगरले एमाले, नेकपा र राप्रपाका ६३ सांसदको समर्थनमा बागमती प्रदेशको मुख्यमन्त्रीका ल…
नेपाली कांग्रेसका सभापति गगन थापाले मधेस र थरुहट आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाको छानबिन गर्न गठित 'लाल आयोग' …