Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 6d ago

संवैधानिक इजलास गठनमा मापदण्ड अपनाउन नेपाल बारद्वारा प्रधानन्यायाधीशको ध्यानाकर्षण

नेपाल बार एसोसिएसनले संवैधानिक इजलास गठन प्रक्रियामा प्रश्न उठाउँदै प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको ध्यानाकर्षण गराएको छ। बारले निश्चित मापदण्ड र स्थापित अभ्यास विपरीत इजलास गठन हुने गरेको भन्दै आपत्ति जनाएको हो। बारले वरिष्ठताका आधारमा वा गोला प्रथाद्वारा न्यायाधीशहरू छनोट गर्न सुझाव दिएको छ।

2 publishers · 2 headlines · developing over 2 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

संवैधानिक इजलास छनोटमा निश्चित मापदण्ड अपनाउन प्रधानन्यायाधीशलाई बारको ध्यानाकर्षण

२ भदौ, काठमाडौं । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोशियसनले संवैधानिक इजलास छनोटमा निश्चित मापदण्ड अपनाउन प्रधानन्यायाधीशको ध्यानाकर्षण गराएको छ । बारले एक विशेष पत्र पठाएर कि त वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्न र त्यसो गर्न नसकेमा प्रधानन्यायाधीश बाहेकका ४ जना न्यायाधीश गोला प्रथाबाट छनोट गर्न ध्यानाकर्षण गराएको हो । बारले आफ्ना सल्लाहकार […]

Coverage

1 more headline since

  1. नेपाल बार एसोसिएसनले गरायाे प्रधान न्यायाधीशकाे ध्यानाकर्षण

    काठमाडौँ। नेपाल बार एसोसिएसनले संवैधानिक इजलासको गठन प्रक्रियामाथि प्रश्न उठाउँदै प्रधान न्यायाधीश डा.मनोजकुमार शर्मालाई मंगलबार ध्यानाकर्षण गराएको छ। बारले निश्चित मापदण्ड, स्थापित अभ्यास र विषयवस्तु गाम्भीर्यताका आधार विपरीत संवैधानिक इजलास गठन हुने गरेको भन्दै बारले प्रश्न

    Ratopati logoRatopatiPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.