Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 1d ago

नेपाली कांग्रेसको इतर समूह महाधिवेशनको तालिका रोक्न सर्वोच्च अदालत जाने तयारीमा

नेपाली कांग्रेसको संस्थापन इतर समूह १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालत जाने तयारीमा जुटेको छ। पार्टीको आधिकारिकता सम्बन्धी विवाद अदालतमा विचाराधीन रहेकै अवस्थामा संस्थापन पक्षले एकतर्फी रूपमा कार्यतालिका परिमार्जन गरेपछि यो परिस्थिति सिर्जना भएको हो। इतर समूहले अदालतको अन्तिम फैसला नआएसम्म महाधिवेशनको प्रक्रिया अगाडि बढाउन नहुने तर्क गरिरहेको छ।

2 publishers · 4 headlines · developing over 4d 13h
Broke firstRatopati logoRatopati

पार्टीबारे अदालतमा मुद्दा रहँदा महाधिवेशनबारे कांग्रेसमा फरक–फरक धारणा

काठमाडौँ । नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनको सरगर्मी बढ्दै जाँदा सर्वोच्च अदालतमा विचाराधीन आधिकारिकता सम्बन्धी मुद्दालाई लिएर दुई धार प्रस्ट देखिएको छ । संस्थापन पक्षले अदालतको मुद्दाले महाधिवेशन रोक्न नमिल्ने तर्क गरिरहेको छ । इतर समूहले

story4 publishers
Coverage

3 more headlines since

first · 6d agolatest · 1d ago
  1. महाधिवेशन रोक्न देउवा पक्ष अदालतमा

    महाधिवेशनलाई लिएर कांग्रेसमा शक्ति संघर्ष चर्कियो, दुवै पक्ष आ–आफ्नै वैधानिकताको दाबीमा अडिग काठमाडौँ । नेपाली कांग्रेसभित्रको लामो समयदेखिको आन्तरिक विवाद अब पार्टी विभाजनको निर्णायक मोडतर्फ पुगेकोे छ । पार्टीको वैधानिकता, नेतृत्व र १५औँ महाधिवेशनको विषयलाई लिएर संस्थापन पक्ष र संस्थापनइतर पक्षबीच बढ्दै गएको टकरावले कांग्रेसको संगठनात्मक एकतामाथि नै गम्भीर प्रश्न उठाएको छ । विशेष महाधिवेशनबाट […]

  2. कांग्रेसको वैधानिकतासम्बन्धी मुद्दाको पुनरवलोकनमा भ्रम र यथार्थ

    नेपाली कांग्रेसभित्र विवादित विशेष महाधिवेशन सम्पन्न भई निर्वाचन आयोगले नयाँ नेतृत्वलाई अद्यावधिक गरेपछि सिर्जित विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो । सर्वोच्च अदालतको संयुक्त इजलासले उक्त महाधिवेशनको वैधानिकतालाई सदर गरेपछि उत्पन्न राजनीतिक तरङ्ग साम्य हुने अपेक्षा

    Ratopati logoRatopatiPrivatestory4 publishers
  3. संस्थापनले महाधिवेशनको परिमार्जित तालिका सार्वजनिक गरेपछि रोक्न रिट दायर गर्ने तयारीमा इतर समूह

    काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूह १५औँ महाधिवेशनको प्रक्रिया तत्काल रोक्न माग गर्दै सर्वोच्च अदालत जाने भएको छ। पार्टीको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्चमा विचाराधीन रहेकै अवस्थामा संस्थापन पक्षले एकतर्फी रूपमा महाधिवेशनको कार्यतालिका परिमार्जन गरी

    Ratopati logoRatopatiPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.