_c3M71DzrkQ.jpg)
सानेपामा महिला उद्यमशीलता सम्मेलन आयोजना हुने
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एवं नेपाल महिला सङ्घको सहकार्यमा आगामी भदौ ११ गते ‘महिला उद्यमशीलता सम्मेलन २०८३’ आयोजना हुने भएको छ। महिलाको आर्थिक सशक्तीकरण, उद्यमशीलताको प्रवर्द्धन तथा नेपालको आर्थिक

