Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 2d ago

कर्णाली प्रदेशमा नेकपा र एमालेबीच मन्त्रालय बाँडफाँटमा सहमति

कर्णाली प्रदेशमा सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा (एमाले) बीच मन्त्रालय बाँडफाँटमा सहमति जुटेको छ। सुर्खेतमा भएको ६ बुँदे सहमति अनुसार नेकपाले मुख्यमन्त्रीसहित चार मन्त्रालय र एमालेले तीन मन्त्रालय सम्हाल्नेछन्। सहमति पत्रमा मुख्यमन्त्री मंगलबहादुर शाही र एमाले संसदीय दलका नेता यामलाल कँडेलले हस्ताक्षर गर्नुभएको छ।

+1
8 publishers · 9 headlines · developing over 2d 9h
How this story evolved· 2 updates
  1. 4 sources5d ago

    कर्णाली प्रदेशमा सत्ता साझेदार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेकपा (एमाले) बीच मन्त्रालय बाँडफाँटमा ६ बुँदे सहमति भएको छ। सुर्खेतमा भएको सहमति अनुसार नेकपाले मुख्यमन्त्रीसहित चार मन्त्रालय र एमालेले तीन मन्त्रालय पाउने भएका छन्। सहमति पत्रमा नेकपाका संसदीय दलका नेता तथा मुख्यमन्त्री मंगलबहादुर शाही र एमालेका संसदीय दलका नेता यामलाल कँडेलले हस्ताक्षर गर्नुभएको छ।

  2. 6 sources5d agocurrent

    कर्णाली प्रदेशमा सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा (एमाले) बीच मन्त्रालय बाँडफाँटमा सहमति जुटेको छ। सुर्खेतमा भएको ६ बुँदे सहमति अनुसार नेकपाले मुख्यमन्त्रीसहित चार मन्त्रालय र एमालेले तीन मन्त्रालय सम्हाल्नेछन्। सहमति पत्रमा मुख्यमन्त्री मंगलबहादुर शाही र एमाले संसदीय दलका नेता यामलाल कँडेलले हस्ताक्षर गर्नुभएको छ।

Broke firstRatopati logoRatopati

कर्णाली प्रदेश सरकार : भागबन्डामा नेकपा र एमालेबिच सहमति

सुर्खेत । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेकपा एमालेबिच कर्णाली प्रदेश सरकारको भागबन्डामा सहमति जुटेको छ । दुई पार्टीका प्रदेश संसदीय दलबिच ६ बुँदे सहमति भएको हो । सहमति अनुसार नेकपाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार

story9 publishers
Coverage

8 more headlines since

  1. नेकपालाई कर्णालीमा मन्त्री छान्न सकस

    सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकार विस्तारका लागि मन्त्री छनोट गर्न पार्टीभित्रै सकस देखिएको छ । सत्ता साझेदार नेकपा एमालेका तर्फबाट तीन जना मन्त्रीले सपथ लिइसके पनि नेकपाले आफ्नो भागमा

    Global Aawaj logoGlobal AawajPrivatearchives9 publishers
  2. बागमतीमा सत्ता साझेदारबीच मन्त्रालय बाँडफाँडमा सहमति, राप्रपालाई ३ मन्त्रालय

    काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार बनाउन सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँडमा सहमति भएको छ। नेकपा एमालेले मुख्यमन्त्रीसहित २ मन्त्रालय, नेपाली कम्युनिस्ट पार्टीले २ मन्त्रालय र राप्रपाले ३ मन्त्रालय पाउने गरी दलहरुबीच बाँडफाँट भएको हो । आन्तरिक विवादकाबीच सरकारलाई समर्थन गरेको राप्रपाबाट राजेन्द्र प्रजापति, राजु विष्ट र गिरबहादुर तामाङलाई मन्त्री बनाउने तयारी छ । उनीहरुले […]

  3. कर्णालीमा मन्त्रालय बाँडफाँट र सत्ता गठबन्धन दलबीच छबुँदे सहमति

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दल र नेकपा एमाले कर्णाली प्रदेशसभा दलबीच प्रदेश सरकार गठन तथा सञ्चालन सम्बन्धमा छबुँदे सहमति भएको छ।...

    Nagarik News logoNagarik NewsPrivatepolitics9 publishers
  4. कर्णालीमा एमाले र नेकपाबीच ३-३ मन्त्रालय भागबण्डा, ६ बुँदे सहमतिमा हस्ताक्षर

    सुर्खेत । कर्णाली प्रदेशमा सत्ता साझेदार नेपाली कम्युनिष्ट पार्टी(नेकपा) र नेकपा (एमाले)बीच मन्त्रालयको भागबण्डा टुंगिएको छ। मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मत लिनुअघि दुई दलबीच सरकार गठन र सञ्चालनका विषयमा सहमति भएको हो। बुधबार बिहान दुई दलका संसदीय दलबीच ६ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो। सहमतिअनुसार नेकपाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित भौतिक पूर्वाधार विकास, भूमि […]

  5. कर्णाली प्रदेश मन्त्रालय बाँडफाँटमा सहमति : नेकपालाई मुख्यमन्त्रीसहित चार र एमालेलाई तीन मन्त्रालय

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र एमालेबीच बुधबार कर्णाली प्रदेशको मन्त्रालय बाँडफाँटमा सहमति जुटेको छ ।सरकार गठन र सञ्चालनसम्बन्धी भएको सहमतिपत्रमा नेकपाका तर्फबाट संसदीय दलका नेता तथा मुख्यमन्त्री मंगलबहादुर शाही र एमालेका तर्फबाट संसदीय दलका नेता यामलाल कँडेलले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार, प्रदेश सरकारमा नेकपाले मुख्यमन्त्रीसहित चार मन्त्रालय र एमालेले तीन मन्त्रालयको जिम्मेवारी […] The post कर्णाली प्रदेश मन्त्रालय बाँडफाँटमा सहमति : नेकपालाई मुख्यमन्त्रीसहित चार र एमालेलाई तीन मन्त्रालय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  6. कर्णालीमा नेकपा र एमालेबीच मिल्यो भागबण्डा

    सुर्खेत । कर्णाली प्रदेशमा सत्तारुढ दल नेकपा र नेकपा एमालेबीच भागबण्डा मिलेको छ । नेकपाबाट मंगलबहादुर शाही मुख्यमन्त्री बनेपछि मन्त्रालयको भागबण्डा नमिल्दा सरकार विस्तार हुन सकेको थिएन । बुधबार दुवै दलले ३-३ मन्त्रालय लिने

    Global Aawaj logoGlobal AawajPrivatearchives9 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.