मापसे गरी गाडी चलाएका डेभिड वार्नरलाई १ हजार ५०० अस्ट्रेलियन डलर जरिवाना
अस्ट्रेलियाका क्रिकेटर डेभिड वार्नरलाई मापसे गरी कार चलाएको अभियोगमा १ हजार ५ सय अस्ट्रेलियन डलर जरिवाना गरिएको छ । अदालतले उनलाई कारमा मापसे परीक्षण गर्ने इन्टरलक उपकरण जडान गर्नसमेत आदेश दिएको छ ।