
मजपोक–ताराखोला सडक स्तोन्नती गर्न पाँच करोड सुनिश्चित
म्याग्दी । यहाँको मंगला गाउँपालिका–५ को पोक–नेटा–अर्मन–किमचौर हुँदै बागलुङको ताराखोला जोड्ने सडक स्तरोन्नति गरिने भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ मा समावेश भएको यस योजना बहुवर्षीय ठेक्का प्रक्रियाबाट कार्यान्वयनका लागि स्तरोन्नति गर्न लागिएको