Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

कोशी प्रदेश सरकारको प्रवक्तामा गोम्बु शेर्पा नियुक्त

कोशी प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पालाई सरकारको प्रवक्ता नियुक्त गरेको छ। नयाँ मन्त्रिपरिषद् विस्तारपछि बसेको पहिलो बैठकले शेर्पालाई सो जिम्मेवारी दिने निर्णय गरेको हो। बैठकले मुख्यमन्त्री सम्मेलनको अवधारणापत्र स्वीकृत गर्दै त्यसको तयारी अघि बढाउने निर्णय समेत गरेको छ।

5 publishers · 5 headlines · developing over 5 hours
Broke firstPradesh Khabar logoPradesh Khabar

कोशी सरकारको प्रवक्तामा गोम्बु शेर्पा, मुख्यमन्त्री सम्मेलनको तयारी गर्ने निर्णय

इटहरी । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पालाई सरकारको प्रवक्ता तोकेको छ। नयाँ मन्त्रिपरिषद् विस्तार भएपछि पहिलो पटक बसेको बैठकले शेर्पालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो। बैठकले मुख्यमन्त्री सम्मेलनको अवधारणापत्र

archives5 publishers
Coverage

4 more headlines since

first · 5d agolatest · 5d ago
  1. कोशी प्रदेशमा सरकारको प्रवक्ता शेर्पा

    कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पालाई तोकेको छ।...

    Nagarik News logoNagarik NewsPrivatepolitics5 publishers
  2. कोशी प्रदेश सरकारको प्रवक्तामा शेर्पा

    कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानूनमन्त्री गोम्बु शेर्पालाई तोकेको छ ।नयाँ मन्त्रिपरिषद् विस्तार भएपछि पहिलो पटक बसेको उक्त बैठकले प्रदेश लोकसेवा आयोगको सातौं वार्षिक प्रतिवेदन प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ ।प्रवक्ता शेर्पाका अनुसार बैठकले राजनीतिक तथा प्रशासन समिति, कानून, न्याय तथा प्रदेश मामिला समिति र आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार समिति निर्माणसँगै मुख्यमन्त्री सम्मेलनको अवधारणापत्र स्वीकृत गर्ने निर्णय गरिएको छ ।

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  3. गाेम्बु शेर्पालाई सरकारको प्रवक्ता तोकियो, अरू के भयो निर्णय ?

    विराटनगर । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पालाई तोकेको छ। नयाँ मन्त्रिपरिषद् विस्तार भएपछि पहिलो पटक बसेको बैठकले उहाँलाई प्रवक्ता तोकेको हो। आजको बैठकले मुख्यमन्त्री सम्मेलनको अवधारणा

    Ratopati logoRatopatiPrivatestory5 publishers
  4. कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी कानुनमन्त्री शेर्पालाई

    ३ भदौ, काठमाडौं । कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पाले पाएका छन् । बुधबार बसको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकेको हो । नयाँ मन्त्रिपरिषद् विस्तार भएपछि पहिलो पटक बसेको बैठकले मुख्यमन्त्री सम्मेलनको अवधारणा पत्र स्वीकृत गर्ने र त्यसको तयारी गर्ने निर्णय समेत गरेको मन्त्री […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.