४३ हजार सवारीसाधन कारबाहीको दायरामा
सुदूरपश्चिम प्रदेशमा ट्राफिक नियम उल्लङ्घन गर्ने ४३ हजार ५९३ सवारी साधनलाई कारबाहीको दायरामा ल्याइएको छ ।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई कारबाही गर्दै रु तीन करोड १८ लाख ८५ हजार ५०० जरिवाना असुल गरिएको छ ।कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले गत आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका नौ जिल्लामा ३९ हजार २१२ सवारीसाधन कारबाहीमा परेको जानकारी दिए । चालु आर्थिक वर्षको पहिलो साउन महिनामा मात्रै चार हजार
_QGpzandlte.jpg)