
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मोबाइलबाटै ओपीडी टिकट लिन सकिने
दाङ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका लागि आउने बिरामीले अब घरमै बसेर मोबाइलबाटै ओपीडी टिकट लिन सक्ने भएका छन्। सूचना प्रविधिलाई उपयोग गर्दै प्रतिष्ठानले पहिलोपटक यो कार्यको सुरुवात गरेको हो । प्रतिष्ठानका उपकुलपति प्राडा अजयकुमार
